मिति २०८३ जेठ २ र ३ गते अनुगमन गरिएका आयोजना तथा कार्यक्रमको तस्वीरहरु ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको आयोजनामा "भष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्दन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
यस पञ्चपुरी नगरपालिकामा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री लक्ष्मी घिमिरे ज्यूलाई औपचारिक रुपमा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न । २०८२/०६/०७
आज मिति २०८२ असार ०४ गते पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपनाका लागि पालिका घाेषणा कार्यक्रम सम्पन्न ।
मिति २०८२/०२/२१ गते यस नगरपालिकाको आयोजना र जिल्ला समन्वय समिति, सुर्खेतको समन्वयमा सुर्खेत जिल्ला अन्तरपालिका समन्वयात्मक बैठक सम्पन्न ।
पञ्चपुरी नगर सरकाले ३ बर्ष अवधिमा गरेका क्रियाकलाप र मुख्य उपलब्धीहरुको बारेमा आज मिति २०८२ जेठ ०८ गते पत्रकार सम्मेलन सम्पन्न ।
नगरपालिका भवन
१६ औं नगरसभा (आ.व. २०८१/०८२ को हिउँदे अधिवेशन ) सम्पन्न ।